गृहपृष्ठ ∕ समाचार ∕ आयोगको १९ औं बैठक जारी: पिजीको सिट पुनरावलोकनसहित आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार कायम हुँदै आयोगको १९ औं बैठक जारी: पिजीको सिट पुनरावलोकनसहित आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार कायम हुँदै हेल्थ आवाज सोमबार, २०८२ वैशाख १५ गते, १४:२१ मा प्रकाशित फाइल तस्बिर काठमाडाैं । चिकित्सा शिक्षा आयोगले १६ औँ बैठकमा गरेको निर्णयअनुसार आवासीय चिकित्सकहरुको निर्वाह भत्ता दिने निर्णयलाई कार्यान्वयन गर्ने भएको छ । आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको १९ औं बैठकले आवासीय चिकित्सकहरुको निर्वाह भत्ता ४८ हजार ७३७ रुपैयाँ दिने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । आयोगको १८ औं बैठकले एमबीबीएस, बीडीएसको सिट र शुल्क परिमार्जन गर्नका लागि शिक्षा सचिव डा। दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । सोही समितिको सिफारिसलाई कार्यान्वयन गर्ने तयारी गरेको एक सदस्यले बताए । १६ औं बैठकको निर्णयलाई निजी मेडिकल कलेजहरुले अहिलेकै अवस्थामा कार्यान्वयन गर्न नसकिने भन्दै आएका थिए । भने, चिकित्सकहरुले भने आयोगको निर्णय गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छ । तर, आयोगले भने बीचको बाटो प्रयोग गर्दै यूजी र पीजीको सिट संख्या तथा शुल्क पुनरावलोकन गर्ने तयारीमा गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल