गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त हेल्थ आवाज आईतबार, २०८२ कात्तिक ३० गते, २१:२८ मा प्रकाशित काठमाडौं-स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशरबहादुर ढकाल नियुक्त भएका छन् । आइतबार डा. ढकाल स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएका हुन् । डा. ढकाल स्वास्थ्य मन्त्रालयको १२ औँ तहको अतिरिक्त सचिव हुन् । उनी यसअघि मन्त्रालयमा कार्यरत थिए । यसअघि विभागका महानिर्देशक रहेका डा. टंक बाराकोटीले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो । डा. बाराकोटीले स्वास्थ्यको कारण देखाउँदै गत आइतबारबाट लागू हुने राजीनामा दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, यसरी गर्नेछ काम ? स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, यसरी गर्नेछ काम ? स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त