गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री भानुभक्त ढकालद्वारा पदभार ग्रहण स्वास्थ्यमन्त्री भानुभक्त ढकालद्वारा पदभार ग्रहण हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, १३:३९ मा प्रकाशित काठमाडौं—स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन् । बिहीबार उनले स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए । यसअघि स्वास्थ्य मन्त्री रहेका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवलाई भने कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पदभार ग्रहण गर्दै मन्त्री ढकालले आफूलाई प्रधानमन्त्रीले जनताको स्वास्थ्यसँग सरोकार राख्ने मन्त्रालयको जिम्मेवारी दिएको बताए । उनले आफूले मन्त्रालयलाई अनिर्णयको बन्दी नबनाउने बताउदैं सबैलाई सहयोग गर्न आग्रह गरे । मन्त्री ढकालले भने, ‘स्वास्थ्य मन्त्रालयमा नयाँ अनुभव हो, काम गरेर जनताको मन जितेर जान्छु । मन्त्रालयलाई अनिर्णयको बन्दी हुन दिन्न । सबैले सहयोग गर्नुहोस ।’ मन्त्री ढकालले सबैंको जिम्मेवारी बाडफाड सीमा राखेर केही समयमा गरिने बताउदैं सेवा गर्न नसक्नेलाई विदा लिन समेत सुझाव दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने