गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री भानुभक्त ढकालद्वारा पदभार ग्रहण स्वास्थ्यमन्त्री भानुभक्त ढकालद्वारा पदभार ग्रहण हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, १३:३९ मा प्रकाशित काठमाडौं—स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन् । बिहीबार उनले स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए । यसअघि स्वास्थ्य मन्त्री रहेका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवलाई भने कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पदभार ग्रहण गर्दै मन्त्री ढकालले आफूलाई प्रधानमन्त्रीले जनताको स्वास्थ्यसँग सरोकार राख्ने मन्त्रालयको जिम्मेवारी दिएको बताए । उनले आफूले मन्त्रालयलाई अनिर्णयको बन्दी नबनाउने बताउदैं सबैलाई सहयोग गर्न आग्रह गरे । मन्त्री ढकालले भने, ‘स्वास्थ्य मन्त्रालयमा नयाँ अनुभव हो, काम गरेर जनताको मन जितेर जान्छु । मन्त्रालयलाई अनिर्णयको बन्दी हुन दिन्न । सबैले सहयोग गर्नुहोस ।’ मन्त्री ढकालले सबैंको जिम्मेवारी बाडफाड सीमा राखेर केही समयमा गरिने बताउदैं सेवा गर्न नसक्नेलाई विदा लिन समेत सुझाव दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त