२०८३ साउन १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त


काठमाडौं सरकारले डा. सुवास प्याकुरेललाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

८ साउनमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. प्याकुरेललाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त अध्यक्ष डा. प्याकुरेलले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

डा. प्याकुरेल स्वास्थ्य बीमा क्षेत्रका विज्ञका रूपमा परिचित छन्। उनी स्वास्थ्य बीमा नीति, व्यवस्थापन तथा सुधारका क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ