गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त हेल्थ आवाज मंगलबार, २०८३ असोज १३ गते, १०:५१ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको विकास समितिका नवनियुक्त अध्यक्ष सुमित घिमिरेलाई नियुक्तिपत्र प्रदान गरेकी हुन् । नवनियुक्त अध्यक्ष घिमिरे मोरङका स्थायी वासिन्दा हुन् । त्यस्तै, समितिको सदस्यमा ललिता सरदार, नूतन नौलखा र मजहर हुसेनलाई मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै विकास समितिमार्फत अस्पतालको व्यवस्थापन र संस्थागत सुधारलाई अघि बढाउने अपेक्षा राखेको उल्लेख गरेको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त