गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर १३ गते, १५:२१ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । बिहीबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थेरासिस एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । ३ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरेर प्रधानमन्त्री मनमोहन काडियो थेरासिस एण्ड भास्कुलर ट्रन्सप्लान्ट सेन्टरमा उपचाररत छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ,’ उनकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘उहाँको फिजिकल र बायोकेमिकल मापदण्डहरुमा अपेक्षाकृत सुधार देखिएको छ ।’ साथै, प्रा.डा. शाहले प्रधानमन्त्रीलाई ठोस आहार दिन थालिएको बताइन् । साथै, मिर्गौलाको हेमाडायलाइसिस गराइरहेका प्रधानमन्त्रीको मिगौला पुनः प्रत्यारोपण गर्ने बारेमा पनि चिकित्सकहरुले छलफल थालेका छन् । तर, त्यसबारेमा ठोस निर्णय भने भैसकेको छैन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी