गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर १३ गते, १५:२१ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । बिहीबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थेरासिस एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । ३ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरेर प्रधानमन्त्री मनमोहन काडियो थेरासिस एण्ड भास्कुलर ट्रन्सप्लान्ट सेन्टरमा उपचाररत छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ,’ उनकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘उहाँको फिजिकल र बायोकेमिकल मापदण्डहरुमा अपेक्षाकृत सुधार देखिएको छ ।’ साथै, प्रा.डा. शाहले प्रधानमन्त्रीलाई ठोस आहार दिन थालिएको बताइन् । साथै, मिर्गौलाको हेमाडायलाइसिस गराइरहेका प्रधानमन्त्रीको मिगौला पुनः प्रत्यारोपण गर्ने बारेमा पनि चिकित्सकहरुले छलफल थालेका छन् । तर, त्यसबारेमा ठोस निर्णय भने भैसकेको छैन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ४ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र