गृहपृष्ठ ∕ समाचार ∕ अस्पताललाई ‘बेबी वार्मर’ र ‘फोटो थेरापी मेसिन’ अस्पताललाई ‘बेबी वार्मर’ र ‘फोटो थेरापी मेसिन’ डी. आर. बन्जाडे मंगलबार, २०७६ मंसीर २४ गते, १६:२१ मा प्रकाशित मंसिर – प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा रहेको जिल्ला अस्पताल तम्घासलाई नवजात बच्चाका लागि अवश्यक सामाग्री उपलव्ध गराइएको छ । नबजात शिशु जन्मीएपछि चिसोबाट बचाउनका लागि प्रयोग गरिने ‘बेबी वार्मर’ र बच्चाको उपचारमा सघाउपुर्याउने ‘फोटो थेरापी मेसिन’ अस्पताललाई हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत लायन्स क्लब अफ तम्घासले सातलाख बराबरका ती साम्रगी हस्तारन्तरण गरेको छ । नबजात शिशुहरुको अकाल मै मृत्यू हुने अबस्थाको अन्त्य होस् भन्नका लागि सहयोग गरेको क्लबका अध्यक्ष बालसिंह काउछाले बताए । ‘हामी अस्पतलामा जन्मलिने नवजात शिशुहरुले समान्य चिसोका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले समाग्री खरिद गरेका हौँ । सामाजिक रुपमा नै यसले सकारात्मक प्रभाव पार्ने छ ।’– उनले भने । उनले दुखी गरिब बिपन्न र अशक्तहरुलाई विभिन्न शिर्षकमा सहयोग हुराउँदै आएको समेत स्मरण गरे । अस्पतालमा यस प्रकारका उपकरणहरुको अभावमा समस्या हुँदै आएकोमा संस्थाहरुले गरेको सहयोगले बालकालिकाको लागि निकै उपयोगि हुने अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए । उनले अस्पताल र नबजात शिशुहरुको उपचारमा ठुलो सहयोग पुग्ने विस्वास समेत लिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ तीन डाक्टर अब ‘माननीय’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ तीन डाक्टर अब ‘माननीय’