गृहपृष्ठ ∕ समाचार ∕ अस्पताललाई ‘बेबी वार्मर’ र ‘फोटो थेरापी मेसिन’ अस्पताललाई ‘बेबी वार्मर’ र ‘फोटो थेरापी मेसिन’ डी. आर. बन्जाडे मंगलबार, २०७६ मंसीर २४ गते, १६:२१ मा प्रकाशित मंसिर – प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा रहेको जिल्ला अस्पताल तम्घासलाई नवजात बच्चाका लागि अवश्यक सामाग्री उपलव्ध गराइएको छ । नबजात शिशु जन्मीएपछि चिसोबाट बचाउनका लागि प्रयोग गरिने ‘बेबी वार्मर’ र बच्चाको उपचारमा सघाउपुर्याउने ‘फोटो थेरापी मेसिन’ अस्पताललाई हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत लायन्स क्लब अफ तम्घासले सातलाख बराबरका ती साम्रगी हस्तारन्तरण गरेको छ । नबजात शिशुहरुको अकाल मै मृत्यू हुने अबस्थाको अन्त्य होस् भन्नका लागि सहयोग गरेको क्लबका अध्यक्ष बालसिंह काउछाले बताए । ‘हामी अस्पतलामा जन्मलिने नवजात शिशुहरुले समान्य चिसोका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले समाग्री खरिद गरेका हौँ । सामाजिक रुपमा नै यसले सकारात्मक प्रभाव पार्ने छ ।’– उनले भने । उनले दुखी गरिब बिपन्न र अशक्तहरुलाई विभिन्न शिर्षकमा सहयोग हुराउँदै आएको समेत स्मरण गरे । अस्पतालमा यस प्रकारका उपकरणहरुको अभावमा समस्या हुँदै आएकोमा संस्थाहरुले गरेको सहयोगले बालकालिकाको लागि निकै उपयोगि हुने अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए । उनले अस्पताल र नबजात शिशुहरुको उपचारमा ठुलो सहयोग पुग्ने विस्वास समेत लिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य