गृहपृष्ठ ∕ समाचार ∕ यी खानाबाट टाढै राख्नुस् आफ्ना बालवालिकालाई यी खानाबाट टाढै राख्नुस् आफ्ना बालवालिकालाई हेल्थ आवाज आईतबार, २०७६ पुस २० गते, ११:२१ मा प्रकाशित तस्वीरwww.parents.com बालवालिका वयस्क ब्यक्तिहरुको तुलनामा धेरै भोकाइ रहन्छन् । जसकारण उनीहरु पटक पटक खान रुचाउँछन् । आफ्ना स्वास्थय स्थितीबारे खासै सचेत नरहने उनीहरु विशेष गरी अझ बजारमा पाइने विभिन्न मसालेदार, गुलियो मिश्रित खाना र प्याकिङ गरी राखेका खानहरुप्रति लोभिने तथा मोहित हुने गर्छन् । यसरी उनीहरुको रोजाइमा पर्ने गरेको अधिकांश खानाहरुले भने उनीहरुको स्वास्थ्यमा नकरात्मक असर पु¥याउने कुरा एक अध्ययनले पुष्टि गरेको छ । पछिल्लो पटक गरिएको एक अनुसन्धानले बालबालिकाको पहिलो रोजाइमा पर्ने गरेको खानाहरुले उनीहरुमा कस्तो किसिमको प्रभाव पार्दछ भन्ने विषयमा अध्ययन गरेको छ । उक्त अध्ययनले प्रत्येक अभिभावकलाई आफ्ना बालबालिकालाई निन खानाहरु नदिन आग्रह गरेका छन्ः मह ग्यासयुक्त पेय पदार्थ रेडिमेड जुस तथा विभिन्न किसिमका पेय पदार्थ प्याक गरिएका म्याक्रोनी तथा चिज फ्रुट स्याक्स क्यानमा पाइने माछा मासु चुइगम आइसक्रिम पाउडर दुध फ्रोजन मासुका आइटम अन्य खानामा मिलाइएको चिज कफी जंक फुड कुकिज । यस्ता खानाको प्रयोगले उनीहरुको विशेष गरी कोलेस्टोर, सुगर तथा एपेडिक्सजस्ता विभिन्न रोगहरु निम्त्याउनुका साथै मृगौला र मुटुमा समेत असर पु¥याइ उनीहरुको वौद्धिक क्षमतामा समेत नकारात्मक असर पु¥याउँछ । जुन उनीहरुको निम्ति घातक रहन्छ । त्यसैले यस्ता खानाहरुबाट उनीहरुलाई टाढै राख्नुपर्दछ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त