गृहपृष्ठ ∕ समाचार ∕ गायिका आस्था राउत अस्पताल भर्ना गायिका आस्था राउत अस्पताल भर्ना हेल्थ आवाज मंगलबार, २०७६ माघ १४ गते, १०:१२ मा प्रकाशित काठमाडौं—प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई सोमबार बेलुका त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पताल भर्ना गरिएको हो । ‘चिकित्सकको सल्लाहमा त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालमा भर्ना गरिएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले हेल्थआवाजसँग भने । त्रिभुवन विमानस्थलमा भएको घटनापछि उनले फेसबुकमा प्रहरीमाथि विभिन्न आरोप लगाएकी थिइन् । लगतै, उनीविरुद्ध अभद्र व्यवहारमा उजुरी परेको थियो । त्यसपछि सोमबार आस्था प्रहरी कहाँ उपस्थित भएकी थिइन् । प्रहरी कहाँ उपस्थिती भएपछि उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल