गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस : मृत्यु हुने संख्या १७० पुग्यो, विश्व त्रासमा कोरोना भाइरस : मृत्यु हुने संख्या १७० पुग्यो, विश्व त्रासमा हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, १२:३६ मा प्रकाशित चीनमा नोवेल कोरोना भाइरसको कारण थप ३८ जनाको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार, मृत्यु हुनेको संख्या १ सय ७० पुगेको हो। चीन लगायत विश्वभरमा कोरोना भाइरसबाट ६ हजारजना व्यक्ति संक्रमित छन्। उक्त भाइरसबाट मृत्यु र विरामीको संख्या बढ्दै गएपछि विश्व नै त्रासमा छ। ब्रिटिश एयरवेजले चीनबाट आउने र जाने आफ्नो सबै उडान रद्द गर्दै यात्रीलाई सुविधा पुर्याउन नसकेकोमा क्षमा याचाना प्रकट गरेको छ। यस्तै भारत, ब्रिटेन, रूस, इंडोनेशिया र म्यांमारले संक्रमितको संख्या तिव्ररुपमा बढेकोले चीनको उड़ान रद्द गरेका छन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने योग के हो ? यसका प्रकार र फाइदा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने योग के हो ? यसका प्रकार र फाइदा