गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : मेडिकल काउन्सिलद्वारा अस्पताल र स्वास्थ्यकर्मीलाई सचेत रहन आग्रह कोरोना अपडेट : मेडिकल काउन्सिलद्वारा अस्पताल र स्वास्थ्यकर्मीलाई सचेत रहन आग्रह हेल्थ आवाज सोमबार, २०७६ माघ २० गते, १७:२९ मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल काउन्सिलले नोवेल कोरोना भाइरस (२०१९-nCov)को जोखिम उच्च उच्च जोखिम रहेको भन्दै अस्पताल तथा स्वास्थ्यकर्मीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। चीनसँग नेपालको भौगोलिक निकटता तथा आवात-जावतलाई मध्यनजर गर्दा भाइरसको संक्रमण नेपालमा ज्यादा हुने सम्भावना भएको जनाउदै काउन्सिलले सोमबार सतर्कताको सूचना जारी गरेको हो। नोबेल कोरोना भाइरस शंका लागेमा अलग्गै कोठामा राखेर उपचार गर्नेदेखि सरकारी निकायलाई जानकारी गराउनेसम्मका कुराहरु उक्त सूचनामा उल्लेख छ । काउन्सिलले असम्बन्धित व्यक्तिको आगमन नियन्त्रण र स्वास्थ्यकर्मीको सेक्युरिटीलाई समेत महत्वका साथ सूचनामा उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले गत शुक्रबार ‘ग्लोबल इमर्जेन्सी’ घोषणा गरेको थियो। अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ भने ९ हजार ६ सय ९२ जना यसबाट संक्रमित छन् । यस्तो छ मेडिकल काउन्सिलद्वारा जारी सुचना: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ तीन डाक्टर अब ‘माननीय’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ तीन डाक्टर अब ‘माननीय’