गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : मेडिकल काउन्सिलद्वारा अस्पताल र स्वास्थ्यकर्मीलाई सचेत रहन आग्रह कोरोना अपडेट : मेडिकल काउन्सिलद्वारा अस्पताल र स्वास्थ्यकर्मीलाई सचेत रहन आग्रह हेल्थ आवाज सोमबार, २०७६ माघ २० गते, १७:२९ मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल काउन्सिलले नोवेल कोरोना भाइरस (२०१९-nCov)को जोखिम उच्च उच्च जोखिम रहेको भन्दै अस्पताल तथा स्वास्थ्यकर्मीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। चीनसँग नेपालको भौगोलिक निकटता तथा आवात-जावतलाई मध्यनजर गर्दा भाइरसको संक्रमण नेपालमा ज्यादा हुने सम्भावना भएको जनाउदै काउन्सिलले सोमबार सतर्कताको सूचना जारी गरेको हो। नोबेल कोरोना भाइरस शंका लागेमा अलग्गै कोठामा राखेर उपचार गर्नेदेखि सरकारी निकायलाई जानकारी गराउनेसम्मका कुराहरु उक्त सूचनामा उल्लेख छ । काउन्सिलले असम्बन्धित व्यक्तिको आगमन नियन्त्रण र स्वास्थ्यकर्मीको सेक्युरिटीलाई समेत महत्वका साथ सूचनामा उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले गत शुक्रबार ‘ग्लोबल इमर्जेन्सी’ घोषणा गरेको थियो। अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ भने ९ हजार ६ सय ९२ जना यसबाट संक्रमित छन् । यस्तो छ मेडिकल काउन्सिलद्वारा जारी सुचना: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने