गृहपृष्ठ ∕ अन्य ∕ चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै हेल्थ आवाज मंगलबार, २०७६ फागुन २७ गते, १३:३५ मा प्रकाशित चिनियाँ राष्ट्रपति सी जिन्पिङ कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको वुहानमा पुगेका छन्। उनी मंगलबार वुहानको हुओशेन्सा अस्पताल लगायत क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अबस्था अवलोकन गर्न तथा यस महामारी रोकथाम र नियन्त्रणको जानकारी लिन वुहान पुगेका हुन्। उनको यस भ्रमणलाई कोभिडको प्रकोप विस्तारै नियन्त्रणमा आएको संकेतको रुपमा लिएको सिन्हुवा समाचार एजेन्सीले जनाएको छ। कोभिड १९को केन्द्र रहेको चीनमा अब भने संक्रमितको संख्या विस्तारै कम हुँदै गएको छ। पछिल्लो दुई दिनमा कुनै पनि संक्रमितको मृत्युको खबर आएको छैन भने सोमबार जम्मा १९ जनामा संक्रमितको पुष्टि भएको थियो। चीनमा हालसम्म ३ हजार १ सय ३६ संक्रमितको मृत्यु भईसकेको छ भने ६० हजार ९३ जना पुन स्वस्थ भएर घर फर्किएका छन्। अब १७ हजार ५ सय २८ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर मृतकको संख्या ४ हजार पुगेको छ। -सिन्हुवा र अन्य एजेन्सीहरुको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ७ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? TFN ट्रेण्डिङ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति Suicide: Shifting the Discourse from Blaming to Empathy सुर्खेतका औषधि व्यवसायी आन्दोलित कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति Suicide: Shifting the Discourse from Blaming to Empathy सुर्खेतका औषधि व्यवसायी आन्दोलित