गृहपृष्ठ ∕ अन्य ∕ बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, ११:५० मा प्रकाशित बेलायतकी स्वास्थ्य मन्त्री तथा सांसद नादिन डोरिसमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। उनी कोरोना संक्रमण हुने बेलायतको पहिलो मन्त्री हुन्। उनले आफुलाई थाहाँ हुने वित्तिकै यस कुराको जानकारी दिएको बताइन। उनले कोरोना संक्रमणबाट बच्न सबै सावधानी शुरु गरेकी छिन् । सांसद डोरिसले विभागको सल्लाहमा विभाग र उनको संसदीय कार्यालय आउन जान बन्द गरेको जनाइन। उनी आफ्नै निवासस्थित एकान्त वातावरणमा बस्दै आएका छिन्। लन्डनमा अहिलेसम्म कोरोना भाइरसबाट ६ जनाको मृत्यु भईसकेको छ। अहिलेसम्म ३ सय ८२ मामला देखिएको छ। मृत्यु हुनेमा बढी वृद्धा अवस्थाका रहेको जानकारी छ। – बीबीसी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ७ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? TFN ट्रेण्डिङ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति Suicide: Shifting the Discourse from Blaming to Empathy सुर्खेतका औषधि व्यवसायी आन्दोलित कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति Suicide: Shifting the Discourse from Blaming to Empathy सुर्खेतका औषधि व्यवसायी आन्दोलित