गृहपृष्ठ ∕ अन्य ∕ बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, ११:५० मा प्रकाशित बेलायतकी स्वास्थ्य मन्त्री तथा सांसद नादिन डोरिसमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। उनी कोरोना संक्रमण हुने बेलायतको पहिलो मन्त्री हुन्। उनले आफुलाई थाहाँ हुने वित्तिकै यस कुराको जानकारी दिएको बताइन। उनले कोरोना संक्रमणबाट बच्न सबै सावधानी शुरु गरेकी छिन् । सांसद डोरिसले विभागको सल्लाहमा विभाग र उनको संसदीय कार्यालय आउन जान बन्द गरेको जनाइन। उनी आफ्नै निवासस्थित एकान्त वातावरणमा बस्दै आएका छिन्। लन्डनमा अहिलेसम्म कोरोना भाइरसबाट ६ जनाको मृत्यु भईसकेको छ। अहिलेसम्म ३ सय ८२ मामला देखिएको छ। मृत्यु हुनेमा बढी वृद्धा अवस्थाका रहेको जानकारी छ। – बीबीसी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म योग के हो ? यसका प्रकार र फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म योग के हो ? यसका प्रकार र फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं