गृहपृष्ठ ∕ अन्य ∕ रक्सी खाएर कोरोना संक्रमणबाट मुक्त हुने विश्वासमा इरानमा गयो २७ जनाको ज्यान रक्सी खाएर कोरोना संक्रमणबाट मुक्त हुने विश्वासमा इरानमा गयो २७ जनाको ज्यान हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, १७:५९ मा प्रकाशित इरानको खुजस्तान र अल्बोर्ज प्रान्तहरूमा कोरोनाभाइरसको संक्रमणलाई रोक्न खोज्दा २७ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरस लागेको ठीक हुने विश्वासले रक्सी खाएपछि उक्त २७ जनाको ज्यान गएको हो। इरानको आह्वज मेडिकल साइन्स विश्वविद्यालयका प्रवक्ता अली एहसानपुरले भने इरानी समाचार एजेन्सीसँगको कुराकानीमा भने, “अहवाजका केही नागरिकले यो कुरा सुनेका थिए कि मद्यपानले उनीहरूलाई कोरोनाभाइरस विरुद्ध लड्न मद्दत गर्दछ, त्यसैले उनीहरूले यसलाई एक रोकथामको उपायको रूपमा प्रयोग गरे।’ इरानमा कोविड-१९ को प्रकोपसँगै भाइरससँग कसरी लड्ने भन्ने बारेमा समाजिक संजालमा अफवाह फैलिएको छ। त्यही अफवाहमध्ये रक्सी पिउने कुरा पनि एक थियो। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा