गृहपृष्ठ ∕ अन्य ∕ कोरोना अपडेट : स्पेनका नागरिक भाँडा ठटाउँदै एक-आपसमा हौसला बाड्दै [फोटो फिचर] कोरोना अपडेट : स्पेनका नागरिक भाँडा ठटाउँदै एक-आपसमा हौसला बाड्दै [फोटो फिचर] हेल्थ आवाज बुधबार, २०७६ चैत्र ५ गते, १६:१३ मा प्रकाशित यस तस्विर म्याड्रिडको हो। शपिङ्ग मलका कर्माचारी र फ्ल्याटमा रहने व्यक्ति यस एकतामा सहभागी भएको देख्न सकिन्छ। म्याड्रिड – स्पेनमा बुधबार विहानसम्म कोरोना भाइरसको ११ हजार ८ सय २६ केस देखिएको छ। उक्त रोगबाट मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ। कोरोना भाइरसको प्रभाव बढेसँगै त्यहाँका अधिकांश शहर ‘लकडाउन’ गरिएको छ। यस तस्बिरमा मेडिकल स्टाफकी एक कर्मचारी मानिसको अभिवादन स्वीकार गर्दै छिन्। यसैबीच एकआपसमा एकजुट भई हौसला बढाउने काम स्पेनका बासीहरुले गरेका छन्। म्याड्रिड लगायत धेरै शहरमा बस्ने बासिन्दाहरुले ८ बज्ने वित्तिकै आफ्नो घरको बालकोनी, भर्याङ्गमा बसेर सिट्टी, भाडा र ताली बजाउदै महामारीबाट लड्ने संदेश फैलाइरहेका छन्। मानिस आफ्नो घरको झ्यालबाट ताली बजाएर हौसला बढाई रहेका छन्। शहरहरु लकडाउन भएपछि त्यहाँका बासीले आफुलाई सन्तुलित राख्नको लागि नयाँ-नयाँ तरिका अपनाई रहेको जानकारी छ। केहि युवाले अनलाइन जुम्बा, डान्स क्लास गर्ने गरेका छन्। यस्तो क्रियाकलापले शासन र मेडिकल स्टाफ प्रति कृतज्ञता जताउने बासीन्दाको मान्यता छ। संक्रमण बढ्दै गएको कारण यहाँ एकआपसमा ५ फिट दुरीमा बस्ने सल्लाह दिइएको छ। यस तस्विर म्याड्रिडको हो। शपिङ्ग मलका कर्माचारी र फ्ल्याटमा रहने व्यक्ति यस एकतामा सहभागी भएको देख्न सकिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा