गृहपृष्ठ ∕ अन्य ∕ कोरोना अपडेट : स्पेनका नागरिक भाँडा ठटाउँदै एक-आपसमा हौसला बाड्दै [फोटो फिचर] कोरोना अपडेट : स्पेनका नागरिक भाँडा ठटाउँदै एक-आपसमा हौसला बाड्दै [फोटो फिचर] हेल्थ आवाज बुधबार, २०७६ चैत्र ५ गते, १६:१३ मा प्रकाशित यस तस्विर म्याड्रिडको हो। शपिङ्ग मलका कर्माचारी र फ्ल्याटमा रहने व्यक्ति यस एकतामा सहभागी भएको देख्न सकिन्छ। म्याड्रिड – स्पेनमा बुधबार विहानसम्म कोरोना भाइरसको ११ हजार ८ सय २६ केस देखिएको छ। उक्त रोगबाट मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ। कोरोना भाइरसको प्रभाव बढेसँगै त्यहाँका अधिकांश शहर ‘लकडाउन’ गरिएको छ। यस तस्बिरमा मेडिकल स्टाफकी एक कर्मचारी मानिसको अभिवादन स्वीकार गर्दै छिन्। यसैबीच एकआपसमा एकजुट भई हौसला बढाउने काम स्पेनका बासीहरुले गरेका छन्। म्याड्रिड लगायत धेरै शहरमा बस्ने बासिन्दाहरुले ८ बज्ने वित्तिकै आफ्नो घरको बालकोनी, भर्याङ्गमा बसेर सिट्टी, भाडा र ताली बजाउदै महामारीबाट लड्ने संदेश फैलाइरहेका छन्। मानिस आफ्नो घरको झ्यालबाट ताली बजाएर हौसला बढाई रहेका छन्। शहरहरु लकडाउन भएपछि त्यहाँका बासीले आफुलाई सन्तुलित राख्नको लागि नयाँ-नयाँ तरिका अपनाई रहेको जानकारी छ। केहि युवाले अनलाइन जुम्बा, डान्स क्लास गर्ने गरेका छन्। यस्तो क्रियाकलापले शासन र मेडिकल स्टाफ प्रति कृतज्ञता जताउने बासीन्दाको मान्यता छ। संक्रमण बढ्दै गएको कारण यहाँ एकआपसमा ५ फिट दुरीमा बस्ने सल्लाह दिइएको छ। यस तस्विर म्याड्रिडको हो। शपिङ्ग मलका कर्माचारी र फ्ल्याटमा रहने व्यक्ति यस एकतामा सहभागी भएको देख्न सकिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा