गृहपृष्ठ ∕ अन्य ∕ नर्सका बारेमा थाहा पाउनैपर्ने २० तथ्यहरू नर्सका बारेमा थाहा पाउनैपर्ने २० तथ्यहरू हेल्थ आवाज सोमबार, २०७६ साउन ६ गते, १९:५३ मा प्रकाशित तस्वीरः American Nurse Today नर्स भन्ने बितिकै हामीले सबैभन्दा पहिले सेवाभाव र केयरिङलाई सम्झने गर्छौ । नर्सको इतिहास लामो भएकोले यसबारे पूरा जानकारी दिन कुनैपनि नोट, किताब तथा लेखहरु पर्याप्त नहुन सक्छ । नर्स सम्बन्धित केही कुराहरु, जस्तो कि नर्सले प्रयोग गर्ने क्यापदेखि पहिलो हस्पिटलको तालिमसम्म जुन कुनै पनि विद्यालय तथा युनिभर्सिटीमा सिकाइन्न । नर्सलाई चिन्न उत्सुक हुनुहन्छ । नर्सलाई चिन्न यति कुरामात्रै पर्याप्त छैन् । नर्सका बारेमा केही यस्ता रोचक तथ्यहरु पनि छन् । नर्स क्याप नुन नामक अमेरिकन हरर मुभीबाट प्रेरित भै त्यसैअनुरुप कपाललाई सम्हाल्नकोे निमित्त तयार गरिएको थियो । यद्यपि, समयावधिको क्रममा यसलाई क्यारी प्याथोजेन्स भनेर चिनिन्छ । हालसम्म पनि कतिपय देशको अस्पतालहरुमा यसलाई नर्सको ड्रेस अन्तर्गत अनिवार्य गरिएको देखिन्छ । तपाईलाई थाहा नहुन सक्छ, लिन्डा रिचार्ड विश्वमै नर्सिङ अन्तर्गत डिप्लोमा गर्ने पहिलो नर्स थिइन् । सन् १८३७ मा डिप्लोमा गरेकी उनको स्नातकको प्रमाण पत्र हाल अमेरिकास्थित वासिङटनको स्मिथसोनियन संस्थामा राखिएको छ । नर्स करिअरको दौरानमा प्रायजसो नर्सहरुलाई ढाड दुख्ने समस्या हुन्छ । सन् २०११ मा गरिएको सर्वेक्षणअनुसार ५९ प्रतिशत नर्सहरुमा ढाड दुख्ने समस्या पाइएको थियो । जेम्स डेरहम पहिलो नर्स थिए । उनले अधिक डाक्टरहरुसँग काम गरेका थिए । पछि उनी अफ्रिकन–अमेरिकनको पहिलो चिकित्सक घोषित भएका थिए । नर्सिङ पढाउने विश्वकै पहिलो विद्यालय भारतमा स्थापित भएको थियो । कमैलाई यो थाहा हुनसक्छ कि, सिभिल वारको समयावधिमा युनियन हस्पिटलमा योगदान पु¥याउने प्रथम महिला मेरी टोड लिंकन थिइन् । त्यसबेला उनले समाजसेवीको भूमिका निर्वाह गरेकी थिइन् । अन्तर्राष्ट्रिय नर्सिङ परीक्षामा जापान सबैभन्दा कम उत्तीर्ण हुने देश हो । पछिल्लो समयको रिपोर्टअनुसार पाँच वर्षको समयावधिमा ७४२ परीक्षार्थीमध्ये जम्मा ९६ परीक्षार्थीमात्र उत्तीर्ण भएको पाइएको छ । प्राचीन समयमा नाइट (शुरवीर) भनेर चिनिने समूहहरु त्यसबेलाका क्रुसेडको आदेशमा बिरामीहरुको रेखदेख गर्ने गर्थे । मानवताका आधारमा गरिएको सो कार्यका कारण उनीहरु पछि शुरवीर हस्पिटलर भनेर चिनेका थिए । नोसाकोेमिएल शब्दको उत्पत्ति ल्याटिन भाषाको नोस्कोमिमम्बाट भएको थियो । जसको अर्थ हस्पिटलद्वारा नियुक्ति भन्ने हुन्छ । जसले प्राचीन समयको बिरामीहरुप्रतिको झुकावलाई जनाउदथ्यो । नर्सिङको पहिलो सन् १८४६ मा स्थापित इन्सिट्युट अफ प्रोटेस्टेन डिकोनेशेस नामक संस्थामा दिइएको थियो । युकेकेसी र संयुक्त राष्ट्र अमेरिकाको केन्द्रीय परिषद् सन् १९१९ मा नर्सहरुलाई आवश्यक तालिम प्रदान गर्नको निम्ति स्थापना भएको थियो । डब्लुएचओका अनुसार, न्युन नर्सको न्युनतम आय भएको देश नेपाल हो । यहाँ एक लाख ब्यक्ति आय बराबर जम्मा ५ जना नर्स रहेको पाइएको छ । ल्युक्रेटिया लेस्टर एक मात्र नर्स हुन्, जसले १३०० जनालाई प्रसुति सेवा प्रदान गरेका थिइन् । जसमध्ये देई केश मात्र विफल भएको थियो । प्रत्येक वर्षको मे ८ लाई नर्स दिवसका रुपमा मनाइन्छ । होम हेल्थ केयरले प्रत्येक बिरामीको संख्या बराबर नर्सको माग राखेको छ । मजदुर केन्द्र शाखा युएसका अनुुसार, ७०९ संख्यामा रहेको प्रत्येक नर्सिङ कलेज अन्तर्गत नर्सिङको निमित्त ८५० कार्यक्रमहरु रहेका छन् । अन्य निकायको तुलनामा नर्स अन्तर्गत अमेरिकामा सन् २००६ देखि २०१० सम्मको अन्तरमा ७ प्रतिशतका दरले नर्सहरु जन्मिरहेका छन् । नर्सहरुलाई प्रेरित गर्ने आशयले प्रत्येक वर्ष जनवरी २७ मा राष्ट्रिय नर्स दिवस मनाइन्छ । प्रसिद्ध कवि तथा निबन्धकार वाल्ट ह्विटले भर्जिनियामा भएको सिभिल वारमा नर्सको भूमिका निर्वाह गरेका थिए । पछिल्लो विश्वको पहिलो नर्स भनेर फ्रियर जुआनलाई चिनिन्छ । उनले अकालमा बिरामी तथा अकालमा ज्यान गुमाउने हरुमा आफ्नो समय व्यतीत गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ४ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ