गृहपृष्ठ ∕ अन्य ∕ कार्डियाक अरेष्टका कारण भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन कार्डियाक अरेष्टका कारण भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १०:२६ मा प्रकाशित काठमाडौं—भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । बीबीसीले स्वराजको कार्डियाक अरेष्टमाबाट निधन भएको जनाएको छ । मंगलबार ९ राति बजे कार्डियाक अरेष्टपछि उनलाई उपचारका लागि अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्ज (एम्स) लगिएको थियो । तर, एम्समा चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । ६७ वर्षीया स्वराज यसअघिको नरेन्द्र मोदीको कार्यकालमा भारतको विदेशमन्त्री थिइन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय