गृहपृष्ठ ∕ अन्य ∕ ओम समाज हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न ओम समाज हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न हेल्थ आवाज मंगलबार, २०७७ पुस २८ गते, १५:३८ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल, लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग र घिमिरे समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २५ पुसमा ओम डेण्टल हस्पिटलको प्राङगणमा भएको रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका—७ का अध्यक्ष लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग तथा ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष डा. सुवाष घिमिरे, घिमिरे समाजका अध्यक्ष ऋषिराज घिमिरेको उपस्थिति थियो । उक्त रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम… नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले प्रा. डा. रत्न शमशेर जबरालाई तिर्थनन्द वैद्य मेमोरियल लाइफटाइम अचिभमेन्ट एवार्ड नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने योग के हो ? यसका प्रकार र फाइदा विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले प्रा. डा. रत्न शमशेर जबरालाई तिर्थनन्द वैद्य मेमोरियल लाइफटाइम अचिभमेन्ट एवार्ड नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने योग के हो ? यसका प्रकार र फाइदा विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली