२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यओम समाज हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

ओम समाज हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं—ओम समाज डेन्टल हस्पिटल, लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग र घिमिरे समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२५ पुसमा ओम डेण्टल हस्पिटलको प्राङगणमा भएको रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका—७ का अध्यक्ष लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग तथा ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष डा. सुवाष घिमिरे, घिमिरे समाजका अध्यक्ष ऋषिराज घिमिरेको उपस्थिति थियो ।

उक्त रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ