गृहपृष्ठ ∕ अन्य ∕ कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको भन्दा बढी कठिन हुन सक्ने : डब्लुएचओ कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको भन्दा बढी कठिन हुन सक्ने : डब्लुएचओ हेल्थ आवाज बिहीबार, २०७७ माघ १ गते, ११:५८ मा प्रकाशित विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको दाँजोमा बढी कठिन साबित हुनसक्ने बताएको छ। संगठनको हेल्थ इमरजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइकल रेयानले भने, ‘कोरोना महामारीको दोश्रो वर्षको ‘ट्रान्समिसन डायनामिक्स’ पहिलोको तुलनामा ज्यादा कठिन हुन सक्छ।’ माइकल रेयानले एक प्रश्नको जवाफमा भने, ‘हामी कोरोना फैलिएको दोश्रो वर्षमा पुगेका छौं। जुन कोरोनाको प्रसार र केहि मुद्दालाई मध्येनजर गर्दै यो वर्ष कठिन साबित हुनसक्ने देखिन्छ।’ जोन्स हपकिन्स यूनिभर्सिटीको अनुसार गत ११ मार्चमा कोभिड-१९ को कहरलाई महामारी घोषित गर्यो। हाल विश्वमा ९ करोड २१ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने