गृहपृष्ठ ∕ अन्य ∕ अबको १०० दिनभित्र प्रत्येक राष्ट्रमा खोप अभियान सुरु हुने डब्लुएचओको विश्वास अबको १०० दिनभित्र प्रत्येक राष्ट्रमा खोप अभियान सुरु हुने डब्लुएचओको विश्वास हेल्थ आवाज आईतबार, २०७७ माघ ४ गते, १२:०८ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनले अबको सय दिनभित्र हरेक देशमा कोरोना विरुद्ध खोप अभियान सुरु हुने विश्वास व्यक्त गरेको छ। संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयसस्ले भने, ‘मलाई कोभिड-१९को खोप पारदर्शीरुपमा वितरण हुने आशा छ। म अबको सय दिनभित्र विश्वका सबै देशमा खोप अभियान कार्यक्रम संचालन भएको देख्न चाहान्छु।’ उनले विकसित देशहरुले गरिब देशहरुमा पनि समानरुपले सहयोग गर्नुपर्ने जनाएका छन्। संगठन गरिब मुलुकहरुमा भ्याक्सिन उपलब्ध गराउन प्रतिबद्ध छ। यस्तै, संगठनका अधिकारीहरुले सबै देशमा अन्तर्राष्ट्रिय यात्राको लागि भ्याक्सिन प्रुफलाई जरुरी नबनाउन सुझाव दिएका छन्। सबै राष्ट्रमा प्रयाप्त भ्याक्सिनको पहुँच पछि यसमा निर्णय हुनु पर्ने संगठनको भनाई छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज