गृहपृष्ठ ∕ अन्य ∕ एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी हेल्थ आवाज बिहीबार, २०७७ फागुन १३ गते, १२:२७ मा प्रकाशित कोरोना महामारीको अन्त्य गर्न विश्वका कयौं देशमा खोप अभियान कार्यक्रम सुरु भएको छ। यसैबीच अमेरिकी नियामकले जोन्सन एण्ड जोनसनको सिङ्गल डोजको भ्याक्सिन प्रभावकारी देखिएको जनाएको छ। उनीहरुको अनुसार केहि दिनमै सो भ्याक्सिनले अनुमति पाउने प्रबल सम्भावना छ। कोरोनाबाट बच्न अधिकांश मानिस भ्याक्सिनको डोज लिने गर्छन। प्राय अनुमति प्राप्त भ्याक्सिनहरुको एउटा व्यक्तिलाई दुई डोज दिने गरिएको छ। तर जोनसन एण्ड जोनसनको एक डोज नै काफी रहेको अमेरिकाको एफडीएको भनाइ छ। उनीहरुको अनुसार यो भ्याक्सिनको माध्यमबाट गम्भीर चरणको संक्रमणलाई रोक्नको लागि करिब ६६ प्रतिशत प्रभावी छ। तर यसको डोज पुरारुपले सुरक्षित रहेको उनीहरको दाबी छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा उल्लेख गरिए अनुसार जोनसनको यस भ्याक्सिनको खोप अभियान तीव्ररुपमा अघि बढ्ने छ। एफडिए अमेरिकाको लागि तेस्रो भ्याक्सिनलाई अनुमति दिनेवाला छ। शुक्रबार एजेन्सीको स्वतन्त्र सल्लाहकार यस विषयमा चर्चा गरी अन्तिम फैसला सुनाउने छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ७ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी