गृहपृष्ठ ∕ अन्य ∕ हङकङमा फाइजर-बायोएनटेकको खोपमाथि रोक हङकङमा फाइजर-बायोएनटेकको खोपमाथि रोक हेल्थ आवाज बुधबार, २०७७ चैत्र ११ गते, १७:५८ मा प्रकाशित हङकङले प्याकिङ्गमा त्रुटी देखिएको आरोप लगाउँदै फाइजर-बायोएनटेकको कोरोना खोपमाथि रोक लगाएको छ। त्यहाँका स्वास्थ्य निर्देशक कांसटेन्स चानले बुधाबार खोपको प्याकिङ्गमा त्रुटी देखिएको र जाँच नहुने समयसम्मको लागि खोपको प्रयोगलाई रोकेको जानकारी दिए । चीनले भ्याक्सिन कन्टेनर्समा क्रयाक देखिएको र केहि बोतलमा दाग भएकोबारे आन्तरिकरुपमा फोसुनलाई बताएको थियो । त्यसपछि फोसुनले खोपको अझै जाँच गर्नुपर्ने भन्दै अर्को सूचना जारी नहुनेसमयसम्म अभियान नचल्ने उल्लेख गरेको हो। तर हालसम्म यस उत्पादनबाट खतरा हुने कुनै पनि यस्तो कारण देखिएको भने छैन। फोसुनको मुख्य कम्पनी शंघाई फोसुन फार्मास्यूटिकलले यसबारेमा जाँच हुने जनाएको छ। यहाँका नागरिकलाई फ्रेवअरीमा सीनोभ्याक खोप दिइएको थियो। साथै बायोएनटेकको खोपको पनि प्रस्ताव दिइएको थियो। चीनको फार्मा कम्पनी फोसुन सँग सहकार्यमा हङकङ र मकाऊमा भ्याक्सिनको वितरण गरिएको थियो। भने, बायोएनटेकका सहय़ोगी फाइजरले चीनको बजारमा यसको वितरण सुरु गरेको हो । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ७ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति