गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना पुष्टि भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना पुष्टि हेल्थ आवाज शनिबार, २०७७ चैत्र १४ गते, १२:५१ मा प्रकाशित नयाँदिल्ली—भारतमा एकैदिन ६२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै भारतमा ६२ हजार २ सय ७६ नयाँ संक्रमित भेटिएका छन् । कोरोना कारण सबैभन्दा खराब अवस्था महाराष्ट्रको छ । त्यहाँ शुक्रबार मात्रै ३६ हजार ९ सय २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सचिन तेन्दुलकर पनि संक्रमित पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले शनिबार सोसल मिडियामा यसको जानकारी दिएका छन् । सचिनले आफ्ना परिवारका अन्य सबै सदस्यको रिपोर्ट नेगेटिभ रिपोर्ट आएको बताएका छन् । उनले आफूले कोरोनाबाट बच्नका लागि सबै उपाय अपनाएको र हल्का लक्षणपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गरे । कोरोना पोजेटिभ देखिएपछि उनी अहिले क्वारेन्टाइनमा बसिरहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा