गृहपृष्ठ ∕ अन्य ∕ गर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक गर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १५:५७ मा प्रकाशित गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ। यसले शरीरमा पानीको कमिले हुने समस्या र स्किन सम्बन्धि समस्याबाट मुक्ति दिलाउँछ। यसबाट तयार भएको फेसप्याक लगाउँदा त झन् स्किनको गहिराइदेखि नै पोषण मिल्छ। त्यतिमात्र नभई अनुहारमा भएको दाग-धब्बाको समस्यालाई समेत हटाउन मद्दत गर्छ। कसरी बनाउने त फेस प्याक ? १. दाग-धब्बा हटाउनको लागि यसको लागि एक कचौरामा १ ठुलो चम्चा खर्बुजाको रस र काक्रोको गुदी मिसाउनु होस्। सो पेस्ट अनुहार र गर्दनमा लगाएर १० मिनेटसम्म राख्नुहोस। त्यसपछि चिसो पानीले धुनुहोस। यसले स्किनको खराबीलाई हटाउछ। त्वचाको गइराइसम्म पुगेर सफा गर्ने र अनुहारमा निखारता ल्याउँछ। २. ड्राई स्किनको लागि दुई चम्चा खरबुजाको रसमा १ चम्सा कागतीको रस वा मह मिसाउने। तयार पेस्ट अनुहारमा लगाएर १० मिनेटसम्म राख्ने। यसले मृत कोषिकालाई हटाउंछ। स्किनको गइराइबाट पोषण मिल्छ। ड्राई स्किनको समस्या हटाइ अनुहार सफा, चम्किलो, मुलायम र जवान बनाउँछ। ३. चमकदार स्किनको लागि यसको लागि २ चम्चा खरबुजाको रस,मा दहि मिलाउनुहोस। तयार मिश्रणलाई हल्का हातले मसाज गर्दै अनुहार र घांटीमा लगाउने। १० मिनेटसम्म राखेर ताजा पानीले धुने। स्किनमा जमेको फोहोर हट्छ। दाग-धब्बा, डार्क सर्कल हटेर अनुहार सफा र चम्किलो बनाउँछ। -एजेन्सी क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय