गृहपृष्ठ ∕ अन्य ∕ गर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक गर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १५:५७ मा प्रकाशित गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ। यसले शरीरमा पानीको कमिले हुने समस्या र स्किन सम्बन्धि समस्याबाट मुक्ति दिलाउँछ। यसबाट तयार भएको फेसप्याक लगाउँदा त झन् स्किनको गहिराइदेखि नै पोषण मिल्छ। त्यतिमात्र नभई अनुहारमा भएको दाग-धब्बाको समस्यालाई समेत हटाउन मद्दत गर्छ। कसरी बनाउने त फेस प्याक ? १. दाग-धब्बा हटाउनको लागि यसको लागि एक कचौरामा १ ठुलो चम्चा खर्बुजाको रस र काक्रोको गुदी मिसाउनु होस्। सो पेस्ट अनुहार र गर्दनमा लगाएर १० मिनेटसम्म राख्नुहोस। त्यसपछि चिसो पानीले धुनुहोस। यसले स्किनको खराबीलाई हटाउछ। त्वचाको गइराइसम्म पुगेर सफा गर्ने र अनुहारमा निखारता ल्याउँछ। २. ड्राई स्किनको लागि दुई चम्चा खरबुजाको रसमा १ चम्सा कागतीको रस वा मह मिसाउने। तयार पेस्ट अनुहारमा लगाएर १० मिनेटसम्म राख्ने। यसले मृत कोषिकालाई हटाउंछ। स्किनको गइराइबाट पोषण मिल्छ। ड्राई स्किनको समस्या हटाइ अनुहार सफा, चम्किलो, मुलायम र जवान बनाउँछ। ३. चमकदार स्किनको लागि यसको लागि २ चम्चा खरबुजाको रस,मा दहि मिलाउनुहोस। तयार मिश्रणलाई हल्का हातले मसाज गर्दै अनुहार र घांटीमा लगाउने। १० मिनेटसम्म राखेर ताजा पानीले धुने। स्किनमा जमेको फोहोर हट्छ। दाग-धब्बा, डार्क सर्कल हटेर अनुहार सफा र चम्किलो बनाउँछ। -एजेन्सी क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’