गृहपृष्ठ ∕ अन्य ∕ न्युजिल्याण्डले भारतबाट आउने सबै नागरिकमाथि लगायो प्रतिबन्ध न्युजिल्याण्डले भारतबाट आउने सबै नागरिकमाथि लगायो प्रतिबन्ध हेल्थ आवाज बिहीबार, २०७७ चैत्र २६ गते, १५:३२ मा प्रकाशित न्युजिल्याण्डले भारतबाट आउने सबै नागरिकमाथि प्रतिबन्ध लगाएको छ। न्युजिल्याण्डका प्रधानमन्त्री जोसिन्डा अडर्नले बिहिबार भारतमा कोरोना संक्रमणको बढ्दो केसलाई मध्यनजर गर्दै उक्त कदम उठाएकी हुन्। उनका अनुसार ११ अप्रिलबाट २८ अप्रिलसम्म प्रतिबन्ध जारी रहनेछ। उनके भनिन्, ‘भारतबाट आउने सबै यात्रीहरुलाई प्रतिबन्ध लगाइएको छ। भारतमा फैलिएको कोरोना संक्रमणले गर्दा विश्वभर नै भ्याक्सिनको आपूर्तिमा संकट आउने देखिन्छ।’ केहि सातादेखि भारतमा तीव्र रुपमा संक्रमण फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै १ लाख २६ हजारभन्दा बढी केस थपिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ७ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत