गृहपृष्ठ ∕ अन्य ∕ स्तन क्यान्सरसँग लड्दै भारतीय नायिका महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै भारतीय नायिका महिमा चौधरी हेल्थ आवाज बिहीबार, २०७९ जेठ २६ गते, १६:११ मा प्रकाशित भारतीय नायिका महिमा चौधरी क्यान्सरसँग लड्दै छिन् । फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान बनाएकी नायिका महिमा चौधरीलाई स्तन क्यान्सर भएको बलिउड अभिनेता अनुपम खेरले खुलासा गरेका छन् । अनुपम खेरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेका छन् । जसमा महिमा चौधरीले कसरी अनुपम खेरलाई आफ्नो रोगबारे कसरी थाहाँ भएको बताएकी छिन्। भिडियोमा नायिका कुरा गर्दा निकै भावुक देखिएकी थिइन् । View this post on Instagram A post shared by Anupam Kher (@anupampkher) अनुपम खेरले इन्स्टाग्राममा सेयर गरेको भिडियोमा महिमा सुरुमा मुस्कुराइरहेको देखिन्छ । तर, पछि उनी भावुक भइन् । क्यान्सरका कारण उनको टाउकोको कपाल पनि झरेको छ । भिडियोको शुरुवातमा महिमा चौधरीले अनुपम खेरले फ्लिमका लागि कल गरेको र आफु क्यान्सरसँग लडिरहेको बताएकी छिन्। अनुपम खेरले उनलाई सान्त्वना दिँदै भने, ‘तिमी धेरै साहसी छौ।’ भनेका छन्। अनुपम खेरलाई उनले क्यान्सरको कुनै लक्षण नदेखिए पनि सोनोग्राफी गर्दा डाक्टरले पूर्व-क्यान्सर कोषिकाहरु फेला पारेको बताएकी छिन्। यो शतप्रतिशत निको हुने चिकित्सकको भनाइ रहेको उनी बताउछिन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा