गृहपृष्ठ ∕ अन्य ∕ जानकी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जानकी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हेल्थ आवाज शुक्रबार, २०७९ जेठ २७ गते, १७:२६ मा प्रकाशित जनकपुर—धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । २९ र ३० जेठमा मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलसँग मिलेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । दुई दिनको उक्त शिविरबाट हजारौंले सेवा लिन सक्ने विश्वास आयोजकको छ । शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरुको स्वास्थ्य परीक्षण गर्नेछन् । मेडिकल कलेजका फ्याकल्टी प्रमुख डा रामप्रसाद उप्रेतीले यो शिविरका कारण नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धमा थप उचाइ प्रदान गर्ने जानकारी दिए । जानकी मेडिकल कलेजले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि लक्षित गर्दै तालिमसमेत आयोजना गरेको छ । उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोलीले नयाँ—नयाँ विषयमा जानकारी दिनुका साथै आफ्ना अनुभवसमेत सुनाउने छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा