गृहपृष्ठ ∕ अन्य ∕ जानकी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जानकी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हेल्थ आवाज शुक्रबार, २०७९ जेठ २७ गते, १७:२६ मा प्रकाशित जनकपुर—धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । २९ र ३० जेठमा मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलसँग मिलेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । दुई दिनको उक्त शिविरबाट हजारौंले सेवा लिन सक्ने विश्वास आयोजकको छ । शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरुको स्वास्थ्य परीक्षण गर्नेछन् । मेडिकल कलेजका फ्याकल्टी प्रमुख डा रामप्रसाद उप्रेतीले यो शिविरका कारण नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धमा थप उचाइ प्रदान गर्ने जानकारी दिए । जानकी मेडिकल कलेजले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि लक्षित गर्दै तालिमसमेत आयोजना गरेको छ । उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोलीले नयाँ—नयाँ विषयमा जानकारी दिनुका साथै आफ्ना अनुभवसमेत सुनाउने छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान वुहानमा डिसेम्बर २०१९ अघि कोरोना फैलिएको कुनै प्रमाण फेला परेन : डब्ल्यूएचओ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान वुहानमा डिसेम्बर २०१९ अघि कोरोना फैलिएको कुनै प्रमाण फेला परेन : डब्ल्यूएचओ