गृहपृष्ठ ∕ अन्य ∕ क्रिष्टल र महालक्ष्मी विकास बैंकबीच छुट सम्बन्धी सम्झौता क्रिष्टल र महालक्ष्मी विकास बैंकबीच छुट सम्बन्धी सम्झौता हेल्थ आवाज मंगलबार, २०७९ कात्तिक २९ गते, ११:२० मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित किष्टल डाइग्नोष्टिक प्रा.लि. र महालक्ष्मी विकास बैंकबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको व्यवस्थापन, कर्मचारी र कर्मचारी परिवार एवं ग्राहकले किष्टलका विभिन्न परीक्षणमा छुट पाउनेछन् । सोमबार महालक्ष्मी विकास बैंकको दरबमार्गस्थित केन्द्रीय कार्यलयमा भएको सम्झौतामा किष्टलका मार्केटिङ जनरल म्यानेजर मेघराज भरत गिरी र महालक्ष्मी विकास बैंकका हेड डिपोजिट मार्केटिङ एण्ड कर्पोरेट कम्युनिकेसन बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ विराटनगरमा २ सय ८३ सहित प्रदेश १ मा ७९१ संक्रमित थपिए अत्यावश्यक स्वास्थ्य उपकरणको आयात स्वीकृती लिन पाँच महिना कुर्नुपर्ने नेपालमा ४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ विराटनगरमा २ सय ८३ सहित प्रदेश १ मा ७९१ संक्रमित थपिए अत्यावश्यक स्वास्थ्य उपकरणको आयात स्वीकृती लिन पाँच महिना कुर्नुपर्ने नेपालमा ४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै