२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त

नेपालमा ४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ५ सय ९६ पुगेको छ ।

आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६३ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ