गृहपृष्ठ ∕ अन्य ∕ क्रिष्टल र महालक्ष्मी विकास बैंकबीच छुट सम्बन्धी सम्झौता क्रिष्टल र महालक्ष्मी विकास बैंकबीच छुट सम्बन्धी सम्झौता हेल्थ आवाज मंगलबार, २०७९ कात्तिक २९ गते, ११:२० मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित किष्टल डाइग्नोष्टिक प्रा.लि. र महालक्ष्मी विकास बैंकबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको व्यवस्थापन, कर्मचारी र कर्मचारी परिवार एवं ग्राहकले किष्टलका विभिन्न परीक्षणमा छुट पाउनेछन् । सोमबार महालक्ष्मी विकास बैंकको दरबमार्गस्थित केन्द्रीय कार्यलयमा भएको सम्झौतामा किष्टलका मार्केटिङ जनरल म्यानेजर मेघराज भरत गिरी र महालक्ष्मी विकास बैंकका हेड डिपोजिट मार्केटिङ एण्ड कर्पोरेट कम्युनिकेसन बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम… ३२ जना स्वास्थ्यकर्मीलाई काठमाडौं महानगरमा जागिरको अवसर (सूचनासहित) सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर