२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्रिष्टल र महालक्ष्मी विकास बैंकबीच छुट सम्बन्धी सम्झौता

क्रिष्टल र महालक्ष्मी विकास बैंकबीच छुट सम्बन्धी सम्झौता


काठमाडौं—सिनामंगलस्थित किष्टल डाइग्नोष्टिक प्रा.लि. र महालक्ष्मी विकास बैंकबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको व्यवस्थापन, कर्मचारी र कर्मचारी परिवार एवं ग्राहकले किष्टलका विभिन्न परीक्षणमा छुट पाउनेछन् ।

सोमबार महालक्ष्मी विकास बैंकको दरबमार्गस्थित केन्द्रीय कार्यलयमा भएको सम्झौतामा किष्टलका मार्केटिङ जनरल म्यानेजर मेघराज भरत गिरी र महालक्ष्मी विकास बैंकका हेड डिपोजिट मार्केटिङ एण्ड कर्पोरेट कम्युनिकेसन बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ