गृहपृष्ठ ∕ अन्य ∕ वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह हेल्थ आवाज बिहीबार, २०७९ मंसीर ८ गते, १२:१८ मा प्रकाशित विश्व समुदायमा हन्ता भाइरसकै अर्को एक प्रजाति देखा परेको छ । तान्जानिया र कंगोका पुच्छर नभएका चमेरामा देखा परेको यस भाइरसलाई वैज्ञानिकले ‘किविरा भाइरस’ नाम दिएका छन् । यस भाइरसको सुरुवाती लक्षण फ्लुजस्तै हुने र यसबाट संक्रमित भएपछि यसले शरीरमा रगतको बहाव बढाउने र पछि किड्नीसमेत फेल गराउने कुरा सुरुवाती अध्ययनबाट पत्ता लागेको वैज्ञानिकले जनाएका छन् । यस सम्बन्धी पूर्ण अध्ययन नभएको भएपनि भाइरसले कतिको असर गर्छ भन्ने कुरा भाइरसमै निर्भर हुने वैज्ञानिकहरुले जनाएका छन् । मुसाबाट फैलिएको हन्ता भाइरसले अमेरिकामा संक्रमित तीन जनामा एकको मृत्यु भएको थियो भने त्यस्तै अर्को भाइरसले दुई सय जनामा संक्रमण हुँदा एकको पनि मृत्यु भएको थिएन । बर्लिनकी डा. सब्रिना वेइसको नेतृत्वमा भएको अध्ययनले त्यस किसिमका चमेराले अफ्रिकाका धेरै क्षेत्र ओगटेको जनाएको छ । तर, अध्ययनले ३३४ चमेराको जाँच गर्दा ६ वटामा मात्रै यो भाइरस देखिएको जनाएका छन् । हन्ता भाइरसको अर्को प्रजातिको असरबारे एकिन नै नभएपनि सजग रहन वैज्ञानिकले आग्रह गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान TFN ट्रेण्डिङ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका