गृहपृष्ठ ∕ अन्य ∕ वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह हेल्थ आवाज बिहीबार, २०७९ मंसीर ८ गते, १२:१८ मा प्रकाशित विश्व समुदायमा हन्ता भाइरसकै अर्को एक प्रजाति देखा परेको छ । तान्जानिया र कंगोका पुच्छर नभएका चमेरामा देखा परेको यस भाइरसलाई वैज्ञानिकले ‘किविरा भाइरस’ नाम दिएका छन् । यस भाइरसको सुरुवाती लक्षण फ्लुजस्तै हुने र यसबाट संक्रमित भएपछि यसले शरीरमा रगतको बहाव बढाउने र पछि किड्नीसमेत फेल गराउने कुरा सुरुवाती अध्ययनबाट पत्ता लागेको वैज्ञानिकले जनाएका छन् । यस सम्बन्धी पूर्ण अध्ययन नभएको भएपनि भाइरसले कतिको असर गर्छ भन्ने कुरा भाइरसमै निर्भर हुने वैज्ञानिकहरुले जनाएका छन् । मुसाबाट फैलिएको हन्ता भाइरसले अमेरिकामा संक्रमित तीन जनामा एकको मृत्यु भएको थियो भने त्यस्तै अर्को भाइरसले दुई सय जनामा संक्रमण हुँदा एकको पनि मृत्यु भएको थिएन । बर्लिनकी डा. सब्रिना वेइसको नेतृत्वमा भएको अध्ययनले त्यस किसिमका चमेराले अफ्रिकाका धेरै क्षेत्र ओगटेको जनाएको छ । तर, अध्ययनले ३३४ चमेराको जाँच गर्दा ६ वटामा मात्रै यो भाइरस देखिएको जनाएका छन् । हन्ता भाइरसको अर्को प्रजातिको असरबारे एकिन नै नभएपनि सजग रहन वैज्ञानिकले आग्रह गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव