गृहपृष्ठ ∕ अन्य ∕ कोभिड–१९ संक्रमणको ग्राफ चुलिएसँगै विरोधमा उत्रिए चिनियाँ जनता कोभिड–१९ संक्रमणको ग्राफ चुलिएसँगै विरोधमा उत्रिए चिनियाँ जनता हेल्थ आवाज आईतबार, २०७९ मंसीर ११ गते, १७:२३ मा प्रकाशित बेइजिङ—चीनमा कोभिड–१९ महामारी पुनः उकालो लाग्न थालेको छ । राष्ट्रपति सी जिनपिङको जिरो कोभिडको प्रतिबद्धता बाबजुद शनिबार एकै दिनमा ४० हजारमा कोभिड संक्रमण देखिएको छ । चीनको सांघाई सहरमा चिनियाँहरुले विरोध गर्दै राष्ट्रपतिको विरुद्धमा समेत आन्दोलन गरेका थिए । करिब तीन वर्षदेखि कोभिड–१९ सँग जुझिरहेको चीनमा कोभिडको संक्रमण बढ्दै गएपछि लागेको बन्दाबन्दीको आक्रोशमा उनीहरु आन्दोलित बनेका थिए । चिनियाँहरुले आफूले पिसिआर टेस्टभन्दा पनि स्वतन्त्रता चाहेको भन्दै गरेको आन्दोलन अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जाडोयामको सुरुवात भएसँगै बढेको संक्रमण र संक्रमित नहुँदा पनि बन्दाबन्दी गरेको भन्दै उनीहरु स्वास्थ्यकर्मीहरुप्रति आक्रोशित पनि भएका थिए भने स्वास्थ्य जाँचका सामाग्रीहरु पनि तोडफोड गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ४ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन