गृहपृष्ठ ∕ अन्य ∕ प्रख्यात फुटबलर पेले अस्पताल भर्ना प्रख्यात फुटबलर पेले अस्पताल भर्ना हेल्थ आवाज बिहीबार, २०७९ मंसीर १५ गते, १०:१२ मा प्रकाशित ब्राजिलका विश्वप्रख्यात फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । मुटुको समस्याले पुरै शरीर सुन्निएको अवस्थामा उनी अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८२ वर्षीया उनी क्यान्सरसँग जुझिरहेका छन् र समस्या देखिनासाथै उनी साओ पाओलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएको जनाइएको छ । हाल ब्राजिलभन्दा बाहिर रहेकी पेलेकी छोरीले भने सामाजिक सञ्जालमार्फत पेलेको स्वास्थ्य अवस्था ठिकै भएको र आत्तिनुपर्ने अवस्था नरहेको जनाएकी छिन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम… नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री