२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रख्यात फुटबलर पेले अस्पताल भर्ना

प्रख्यात फुटबलर पेले अस्पताल भर्ना


ब्राजिलका विश्वप्रख्यात फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । मुटुको समस्याले पुरै शरीर सुन्निएको अवस्थामा उनी अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

८२ वर्षीया उनी क्यान्सरसँग जुझिरहेका छन् र समस्या देखिनासाथै उनी साओ पाओलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएको जनाइएको छ ।

हाल ब्राजिलभन्दा बाहिर रहेकी पेलेकी छोरीले भने सामाजिक सञ्जालमार्फत पेलेको स्वास्थ्य अवस्था ठिकै भएको र आत्तिनुपर्ने अवस्था नरहेको जनाएकी छिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)