गृहपृष्ठ ∕ अन्य ∕ प्रख्यात फुटबलर पेले अस्पताल भर्ना प्रख्यात फुटबलर पेले अस्पताल भर्ना हेल्थ आवाज बिहीबार, २०७९ मंसीर १५ गते, १०:१२ मा प्रकाशित ब्राजिलका विश्वप्रख्यात फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । मुटुको समस्याले पुरै शरीर सुन्निएको अवस्थामा उनी अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८२ वर्षीया उनी क्यान्सरसँग जुझिरहेका छन् र समस्या देखिनासाथै उनी साओ पाओलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएको जनाइएको छ । हाल ब्राजिलभन्दा बाहिर रहेकी पेलेकी छोरीले भने सामाजिक सञ्जालमार्फत पेलेको स्वास्थ्य अवस्था ठिकै भएको र आत्तिनुपर्ने अवस्था नरहेको जनाएकी छिन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर