गृहपृष्ठ ∕ अन्य ∕ प्रोमेडमा तीन दिन निःशुल्क मिर्गौला परीक्षण शिविर हुने प्रोमेडमा तीन दिन निःशुल्क मिर्गौला परीक्षण शिविर हुने हेल्थ आवाज बिहीबार, २०७९ मंसीर १५ गते, १०:२५ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले तीन दिन निःशुल्क मिर्गौला सम्बन्धी परीक्षण शिविर गर्ने भएको छ । प्रोमेडले २२, २३ र २४ मंसिरमा निःशुल्क मिर्गौला परीक्षण शिविर गर्न लागेको हो । शिविरमा निःशुल्क सुगर, युरिया, क्रेटिनिन र युरिन रुटिङ परीक्षण गरिनेछ । उक्त शिविरमा ल्याब सेवा भने क्रिष्टल डाइग्नोष्टिकले प्रदान गर्नेछ । क्रिष्टल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’