गृहपृष्ठ ∕ अन्य ∕ प्रोमेडमा तीन दिन निःशुल्क मिर्गौला परीक्षण शिविर हुने प्रोमेडमा तीन दिन निःशुल्क मिर्गौला परीक्षण शिविर हुने हेल्थ आवाज बिहीबार, २०७९ मंसीर १५ गते, १०:२५ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले तीन दिन निःशुल्क मिर्गौला सम्बन्धी परीक्षण शिविर गर्ने भएको छ । प्रोमेडले २२, २३ र २४ मंसिरमा निःशुल्क मिर्गौला परीक्षण शिविर गर्न लागेको हो । शिविरमा निःशुल्क सुगर, युरिया, क्रेटिनिन र युरिन रुटिङ परीक्षण गरिनेछ । उक्त शिविरमा ल्याब सेवा भने क्रिष्टल डाइग्नोष्टिकले प्रदान गर्नेछ । क्रिष्टल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफल हस्पिटल ११ औं वर्षमा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता दक्षिण अमेरिकामा ‘ओरोपोच भाइरस’को संक्रमण बढ्दैं, जनस्वास्थ्य विज्ञहरू चिन्तित सुर्य नेपालको मुख्य प्रायोजनमा हुने लिटेररी फेस्टिवलको विरोध धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने