गृहपृष्ठ ∕ अन्य ∕ अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै हेल्थ आवाज आईतबार, २०७९ मंसीर १८ गते, १३:४४ मा प्रकाशित अफ्रिकाका स्वास्थ्य अधिकारीले अफ्रिकाले चाँडै नै एम पक्स भाइरसको भ्याक्सिन प्राप्त गर्ने जनाएका छन् । दक्षिण कोरियाद्धारा सहयोगका रूपमा उक्त भ्याक्सिन प्राप्त हुन लागेको विदेशी सञ्चारमाध्यमले जनाएका हुन् । कहिले भ्याक्सिन आइपुग्ने भन्ने मिति तय नभए पनि उपदानमा प्राप्त हुने भ्याक्सिनको ५० हजार डोज स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुलाई लगाइने अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले जनाएको छ । अफ्रिकाका १३ देशमा फैलिएको यो भाइरसका कारण २०२२ मा २०२ जनाको मृत्यु भएको छ । एम पक्स मंकीपक्स भाइरसको परिवर्तित नाम हो । खोपकै लागि अफ्रिकाले कयौँ महिना कुरेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । अफ्रिकाका सिडिसी निर्देशक अहमद अगवेलले कङ्गोमा पछिल्लो हप्ता मात्रै ५१ जनामा यो भाइरस देखिएको जनाएका छन् । त्यस्तै घाना र नाइजेरियामा पनि यो भाइरसका कारण प्रभावित भएको उनले जनाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ४ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ७ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? TFN ट्रेण्डिङ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता गर्नु हुँदैन ? नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन