गृहपृष्ठ ∕ अन्य ∕ अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै अफ्रिकाले पहिलो पटक एम–पक्स विरुद्धको भ्याक्सिन प्राप्त गर्दै हेल्थ आवाज आईतबार, २०७९ मंसीर १८ गते, १३:४४ मा प्रकाशित अफ्रिकाका स्वास्थ्य अधिकारीले अफ्रिकाले चाँडै नै एम पक्स भाइरसको भ्याक्सिन प्राप्त गर्ने जनाएका छन् । दक्षिण कोरियाद्धारा सहयोगका रूपमा उक्त भ्याक्सिन प्राप्त हुन लागेको विदेशी सञ्चारमाध्यमले जनाएका हुन् । कहिले भ्याक्सिन आइपुग्ने भन्ने मिति तय नभए पनि उपदानमा प्राप्त हुने भ्याक्सिनको ५० हजार डोज स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुलाई लगाइने अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले जनाएको छ । अफ्रिकाका १३ देशमा फैलिएको यो भाइरसका कारण २०२२ मा २०२ जनाको मृत्यु भएको छ । एम पक्स मंकीपक्स भाइरसको परिवर्तित नाम हो । खोपकै लागि अफ्रिकाले कयौँ महिना कुरेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । अफ्रिकाका सिडिसी निर्देशक अहमद अगवेलले कङ्गोमा पछिल्लो हप्ता मात्रै ५१ जनामा यो भाइरस देखिएको जनाएका छन् । त्यस्तै घाना र नाइजेरियामा पनि यो भाइरसका कारण प्रभावित भएको उनले जनाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव