गृहपृष्ठ ∕ अन्य ∕ ८.८ रेक्टरको भूकम्प जाँदा पनि ज्यानको बाजी थापेर शल्यक्रिया गरिरहेका डाक्टर ८.८ रेक्टरको भूकम्प जाँदा पनि ज्यानको बाजी थापेर शल्यक्रिया गरिरहेका डाक्टर हेल्थ आवाज बुधबार, २०८२ साउन १४ गते, १२:३९ मा प्रकाशित मस्को—रसियाको पूर्वी तटीय क्षेत्रमा इतिहासकै ठूलो ८.८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार विहान गएको उक्त महाभूकम्प सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प भएको वैज्ञानिकहरुले बताएका छन् । उक्त भूकम्पले रसिया ठूलो झट्का दिएको थियो । भूकम्पको समयमा रसियाको कमचाट्का अंकोलोजी केन्द्रमा चिकित्सकहरु शल्यक्रिया गरिरहेका थिए । शल्यक्रिया गरिरहेका बेला ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त क्षणलाई सिसिटीभी फुटेजमा रेकर्ड भएको देखिन्छ । कामचट्काका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोवले स्पष्ट रुपमा थरथराइरहेको देखिएपनि र खतरा प्रत्यक्ष भएपनि मेडिकल टोलीले आत्मसंयम कायम राखेको र शल्यक्रिया कक्ष छोड्न अस्वीकार गरेको नाटकीय भिडियो सेयर गरेका छन् । ‘खतरा हुँदाहुँदैं पनि डाक्टरहरु बिरामीसँगै बसे,’ मेल्निकोवले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखे, ‘हाल बिरामीको अवस्था राम्रो छ । म हाम्रा विशेषज्ञहरुप्रति उनीहरुको व्यवसायिकता र तनावको अवस्थामा देखाएको धैर्यताका लागि प्रशंशा र धन्यवाद व्यक्त गर्छु ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा