गृहपृष्ठ ∕ अन्य ∕ ८.८ रेक्टरको भूकम्प जाँदा पनि ज्यानको बाजी थापेर शल्यक्रिया गरिरहेका डाक्टर ८.८ रेक्टरको भूकम्प जाँदा पनि ज्यानको बाजी थापेर शल्यक्रिया गरिरहेका डाक्टर हेल्थ आवाज बुधबार, २०८२ साउन १४ गते, १२:३९ मा प्रकाशित मस्को—रसियाको पूर्वी तटीय क्षेत्रमा इतिहासकै ठूलो ८.८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार विहान गएको उक्त महाभूकम्प सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प भएको वैज्ञानिकहरुले बताएका छन् । उक्त भूकम्पले रसिया ठूलो झट्का दिएको थियो । भूकम्पको समयमा रसियाको कमचाट्का अंकोलोजी केन्द्रमा चिकित्सकहरु शल्यक्रिया गरिरहेका थिए । शल्यक्रिया गरिरहेका बेला ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त क्षणलाई सिसिटीभी फुटेजमा रेकर्ड भएको देखिन्छ । कामचट्काका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोवले स्पष्ट रुपमा थरथराइरहेको देखिएपनि र खतरा प्रत्यक्ष भएपनि मेडिकल टोलीले आत्मसंयम कायम राखेको र शल्यक्रिया कक्ष छोड्न अस्वीकार गरेको नाटकीय भिडियो सेयर गरेका छन् । ‘खतरा हुँदाहुँदैं पनि डाक्टरहरु बिरामीसँगै बसे,’ मेल्निकोवले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखे, ‘हाल बिरामीको अवस्था राम्रो छ । म हाम्रा विशेषज्ञहरुप्रति उनीहरुको व्यवसायिकता र तनावको अवस्थामा देखाएको धैर्यताका लागि प्रशंशा र धन्यवाद व्यक्त गर्छु ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट